इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

हेटौँडा सडक विस्तार गर्दा वैकल्पिक रुट लागू गरिने

हेटौँडा | पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ। सडक डिभिजन…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक विस्तार आवश्यक छ, चुनौती पनि छन् : राजनीतिक दल

हेटौँडा | हेटौँडामा राष्ट्रिय राजमार्ग विस्तारको विवाद फेरि तातेको छ। सडक डिभिजन कार्यालयले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखी बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलस…

बसन्त भण्डारी

हेटौँडामा सडक विस्तारका लागि डिभिजनको तयारी तीव्र, २० मंसिरदेखि संरचना हटाइने

हेटौँडा । मंसिर २० गतेबाट सुरु हुन लागेको सडक विस्तारलाई लक्षित गर्दै डिभिजन सडक कार्यालय हेटौँडाले सम्पूर्ण तयारीलाई अन्तिम मोडमा पुर्‍याएको छ। रातोमाटेदेखि बुद्धचोक–रा प्ती पुल ह…

इन्फो नेपाल संवाददाता

मयुरधापमा गुप्तेश्वर महादेव मन्दिर निर्माणका लागि नौदिनीय शिव महापुराण

मकवानपुर | हेटौँडा –१४ मयुरधापस्थित गुप्तेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले मन्दिर निर्माण तथा विकासका दीर्घकालीन योजनालाई अघि बढाउन फागुन ३ गतेदेखि नौदिनीय शिव महा…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४, कर्रा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। पशुपतिनगरबाट हेटौँडातर्फ आइरहेको ना…

इन्फो नेपाल संवाददाता

सडक विस्तारका लागि मार्किङ सुरु

हेटौँडा | हेटौँडा बजार क्षेत्रको वर्षौँदेखि रोकिँदै आएको सडक विस्तार अभियान मंसिर २० गतेबाट रूपमा सुरु हुने भएको छ। विस्तारका लागि अतिक्रमित स्थायी तथा अस्थायी संरचना हटाउन बिहीबार…

इन्फो नेपाल संवाददाता

वर्षौँको अलमलपछि हेटौँडामा सडक विस्तार थालियो, टास्क फोर्स मैदानमा

हेटौँडा | वर्षौँदेखि सूचना मात्र जारी हुँदै आएको हेटौँडाको सडक विस्तार अभियान यसपटक कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सडक सीमाभित्रका संरचना हटाउन जिल्ला प्रशासन कार्यालय मकवानपु…

बसन्त भण्डारी

बकैया गाउँपालिकामा सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन

मकवानपुर | पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्माण भएको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार औपचारिक रूपमा उद्घाटन भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ग…

इन्फो नेपाल संवाददाता

बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन तैयार

मकवानपुर | पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्माण सम्पन्न चारतले प्रशासनिक भवन अब औपचारिक रूपमा सेवा सञ्चालनमा आउने तयारी भएको छ। बकैया–३ हात्तीसुढेमा बनेको आधुनिक सुविधा सम्…

इन्फो नेपाल संवाददाता

बागमतीमा प्रतिनिधिसभा निर्वाचन घोषणासँगै २ लाख बढी नयाँ मतदाता थपिए

मकवानपुर | आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति सार्वजनिकपछि बागमती प्रदेशमा २ लाख बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकका ल…

इन्फो नेपाल संवाददाता

किरण खरेललाई ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार–२०८२’ प्रदान गरिने

मकवानपुर | भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले वरिष्ठ गीतकार किरण खरेललाई ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार–२०८२’ प्रदान गर्ने घोषणा गरेको छ। तरङ्ग सांस्…

इन्फो नेपाल संवाददाता

राप्रपा मकवानपुर क्षेत्र नं. १ मा पदाधिकारी चयन, अध्यक्ष थापाद्वारा हिन्दू राज्य–राजसंस्थाको माग

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ ले नयाँ पदाधिकारी घोषणा गर्दै क्षेत्रीय कार्यसमितिको संरचना पूर्णता दिएको छ। जिल्ला पार्टी कार्यालयमा बसे…

इन्फो नेपाल संवाददाता

हेटौँडामा फेरि सुरु भएको ‘पुरानो संघर्ष’, सडक डिभिजन भन्छ यसपटक विस्तार रोकिँदैन

हेटौँडा | सडक विस्तारको मुद्दा वर्षौँदेखि चर्चामा आउदै सेलाउदै गरेको हेटौँडामा ‘पुरानो संघर्ष’ फेरि उठेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र राजमार…

बसन्त भण्डारी

हेटौँडामा सडक विस्तारको चर्चा, २५–२५ गजभित्रका संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेटौँडा | सडक डिभिजन कार्यालय हेटौँडाले आज सार्वजनिक सूचना जारी गर्दै महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको २५–२५ गज क्षेत्रभित्र पर्ने संरचना हटाउन १५ दिनको समय तोकोको छ । रातोमाटे…

इन्फो नेपाल संवाददाता

शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सव सोमबारबाट सुरु गरेको छ। साताव्यापी आयोजना गरिएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्…

इन्फो नेपाल संवाददाता

पठन संस्कृतिमाथि बहससहित समृद्ध समाज दैनिकले मनायो १६औँ वार्षिकोत्सव

हेटौँडा । हेटौँडाबाट प्रकाशित समृद्ध समाज राष्ट्रिय दैनिकले सोमबार पठन संस्कृतिमाथि बहससहित आफ्नो १६औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। कार्यक्रममा पठन संस्कृतिको वर्तमान अवस्था, चुनौ…

इन्फो नेपाल संवाददाता

ऐतिहासिक मकवानपुरगढीलाई साक्षी राख्दै लालीगुराँस र चित्लाङ उपाधि भिडन्तमा

मकवानपुर | हेटौँडाको गौरीटार रंगशालामा भैरहेको एन्फा प्रेसिडेन्ट लिग–२०२५को उपाधिका लागि मंगलवार कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी आमनेसामने हुँदैछन्। फाइनलअघि…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मक…

इन्फो नेपाल संवाददाता

मोटरसाइकल र्‍यालीका लागि भीड जुटाउन वितरण गरिएको भन्दै '३ लिटर' कुपन भाइरल

हेटौँडा | मकवानपुरमा शनिबार आयोजित नेकपा एमालेको मोटरसाइकल र्‍यालीका लागि भीड उतार्न युवाहरूलाई वितरण गरिएको भन्दै '३ लिटर' कुपन भाइरल भएको छ । इन्फो नेपालको इनबक्समा समेत प्राप्त…

इन्फो नेपाल संवाददाता

हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदार

हेटौँडा | हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगमा यस वर्ष पनि जनकपुर बोल्ट्ससँगको साझेदारीलाई निरन्तरता दिएको छ। मंसिर १…

इन्फो नेपाल संवाददाता