इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

राप्रपाद्वारा मकवानपुरमा जेनजी सहिदको सम्झनामा श्रद्धाञ्जली

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ ले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन…

इन्फो नेपाल संवाददाता

हेटौँडामा दशैंलक्षित सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा

हेटौँडा । नेपालीहरूको महान पर्व विजयादशमीलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले मंगलबारदेखि सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा ल्याएको छ। हेटौँडा–२, पल्पसा सदन…

इन्फो नेपाल संवाददाता

हेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार

हेटौँडा | हेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार भएको छ । हेटौँडा–१० स्थित बन विज्ञान क्याम्पस अगाडि मकवानपुरगढीका प्रेमकुमार घिमिरेमाथि सोमबार साँझ ६ बजे खुकुरी प्…

इन्फो नेपाल संवाददाता

मकवानपुरका अधिकांश सरकारी कार्यालय क्षतिग्रस्त, सेवा प्रवाह प्रभावित

हेटौँडा | भदौ २४ गतेको विरोध प्रदर्शन र त्यसपछिको अराजक घटनापछि मकवानपुरका अधिकांश सरकारी तथा सार्वजनिक कार्यालयमा ठूलो क्षति पुगेको छ। आगजनी, तोडफोड र लुटपाटका कारण सेवा प्रवाह प्…

इन्फो नेपाल संवाददाता

हेटौँडामा प्रदर्शनकारी प्रदेशका मुख्य कार्यालय जले

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार भएको आन्दोलन हिंसात्मक बन्दै जाँदा सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुका निजी घरमा आगजनी गरिएको छ। बिहान ९…

इन्फो नेपाल संवाददाता

मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सोमबार साँझ सूचना सार्व…

इन्फो नेपाल संवाददाता

‘जेनजी’ को विद्रोह : सामाजिक सञ्जाल प्रतिबन्धदेखि सडकसम्म, १९ शव र सयौँ घाइतेबीच अल्झिएको भविष्य

हेटौँडा | सोमबारको बिहान सुरु भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन साँझतिर पुग्दा रगताम्य बन्यो। दिनभर युवाहरूले नारा लगाइरहेका थिए । “हाम्रो भविष्य सुरक्षित गर”, “भ्रष्टाचार बन्द गर”, “…

इन्फो नेपाल संवाददाता

हेटौँडामा पनि जेनजीले सोमबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

हेटौँडा | देशभर एकैपटक नयाँ पुस्ता (जेन जेड) नेतृत्वमा सोमबारदेखि सुरु हुने भ्रष्टाचारविरोधी आन्दोलनको तयारी तीव्र बनेको छ। मकवानपुरको हेटौँडामा भोली सोमबार बिहान १० बजेदेखि नगरपाल…

इन्फो नेपाल संवाददाता

हेटौँडामा कांग्रेसको वृहत् कार्यकर्ता भेलामा गगन थापा आउने

हेटौँडा | नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापा भदौँ २४ गते मंगलबार हेटौँडा आउने भएका छन्। विपी जयन्ती दिवसको अवसरमा प्रदेशसभा क्षेत्र नं. १ (ख) समितिले आयोजना गर्ने…

दीपेश आले मगर

राप्रपा मकवानपुर–१ को अध्यक्षमा थापा

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को अध्यक्षमा उमेश थापा निर्वाचित भएका छन्। शनिबार हेटौँडामा सम्पन्न क्षेत्रीय अधिवेशनले थापाको नेतृत्वमा १६…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा ६३ वर्षीय वृद्धमा जापानी इन्सेफलाइटिस पुष्टि

हेटौँडा | मकवानपुरमा जापानी इन्सेफलाइटिस (जेई) संक्रमणको पहिलो पुष्टि भएको छ। हेटौँडा अस्पतालमा उपचाररत मकवानपुरको बकैया गाउँपालिका–६, जुइनाका ६३ वर्षीय वृद्धमा भदौ ९ गते भर्ना भएद…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा आगलागी हुँदा २ करोडको क्षति, पसल सञ्चालक गम्भीर घाइते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहर…

इन्फो नेपाल संवाददाता

हेटौँडामा निजी विद्यालयविरुद्धका प्रावधान खारेज गर्न माग

हेटौँडा । विद्यालय शिक्षा विधेयक, २०८० का केही प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले बुधबार पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरे…

इन्फो नेपाल संवाददाता

राप्रपाको मकवानपुर–१ क्षेत्रीय अधिवेशन नजिकिँदै, अध्यक्षमा थापाको दाबी

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भदौ २१ गते हुने क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भिक चरणमै चासोको विष…

इन्फो नेपाल संवाददाता

हेटौँडामा नौ वर्षीया बालिका मृत अवस्थामा फेला

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ पुल्चोक टोलकी नौ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । पुल्चोक निवासी कुमार थिङकी छोरी प्रभा थिङ भदौ १७ गते साँझ करिब ४ बजेतिर घरबाट निस्…

इन्फो नेपाल संवाददाता

राक्सिराङ्ग गाउँपालिकाले न्वागी पर्वमा ३ दिन सार्वजनिक बिदा दिने

हेटौँडा । चेपाङ समुदायको सांस्कृतिक पर्व छोनम न्वागी (नवाङ्गी) को अवसरमा राक्सिराङ्ग गाउँपालिकाले यस वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार गाउँपालिकाले सूचना जारी ग…

इन्फो नेपाल संवाददाता

पुलिसलाई देखेर भागे ८ जाना गाँजा तस्करी, दुई क्विन्टलभन्दा बढी गाँजा बरामद

हेटौँडा । मकवानपुर प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। आइतबार राति करिब १:५० बजे विशेष सूचनाका आधारमा हेटौँडा उपमहानगरपालिका–३, च्यानडाँडाको भित्री जंगलमा गरिएको प्…

इन्फो नेपाल संवाददाता

बागमतीका सांसदकै गुनासो: संसद्‌मा उठाइएका जनताको मुद्दा सरकारले सुन्दैन

हेटौँडा । बागमती प्रदेशसभाका सांसदहरूले जनसरोकारका मुद्दाहरू संसद्‌मा निरन्तर उठाइँदा पनि प्रदेश सरकारले त्यसमा पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन्। हेटौँडामा आज आयोजित एक कार्य…

इन्फो नेपाल संवाददाता

हेटौँडाकी मेयर लामासँग १० प्रश्न: तीन वर्षे कार्यकालमा उपलब्धि र योजना

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय सरकारले औद्योगिक र सामाजिक रुपान्तरणका ठूला योजना अघि सारेको छ। उपमहानगर प्रमुख मिना कुमारी लामाले ऐतिहासिक हेटौँडा कपडा उद्योग…

इन्फो नेपाल संवाददाता

मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुँदै

हेटौँडा । मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरूको सूक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ। यो कार्यक्रम इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा, पब्लिक हेल्थ र…

इन्फो नेपाल संवाददाता