इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

हेटौँडामा फागुन २२ देखि भेट्रान्स कप फुटबल

हेटौँडा | दशौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गतेदेखि २६ गतेसम्म हुप्राचौर खेलमैदानमा आयोजना हुने भएको छ। आइतबार हेटौँडा भेट्रान्स क्…

इन्फो नेपाल संवाददाता

मनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुने

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले फागुन २१ गतेदेखि खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ। खेलकुद विकास समिति मनहरीको आयोजना र एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थाप…

इन्फो नेपाल संवाददाता

हेटौँडामा ११ सर्जक सम्मानित

हेटौँडा | नेपाली साहित्य, संगीत, कला, पत्रकारिता र समाजसेवामा विशिष्ट योगदान पुर्‍याएका ११ जना व्यक्तित्व हेटौँडामा सम्मानित भएका छन्। भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल…

इन्फो नेपाल संवाददाता

हेटौँडा महोत्सवमा आज गायक दुर्गेश थापा र रमेशराज भट्टराईको प्रस्तुति रहने

हेटौँडा | दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ अन्तर्गत आज (शुक्रबार) गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर हेटौँडाका दर्शकमाझ उपस्थित हुँदैछन्। आयोजकका अनुसार बिहीबा…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा ठूला परिमाणमा लागूऔषध बरामद, सुमो चालकसहित दुई पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले मनहरीबाट ठूलो मात्रामा लागूऔषधसहित एक सुमो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीले ६ किलो १६० ग्राम अफिम, १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) र ३१ कि…

इन्फो नेपाल संवाददाता

हेटौँडा महोत्सवमा टिकट विवादका बीच राजु लामाको गीतमा दर्शकको उत्साह

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १०, टिसिएन चौरमा जारी राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा टिकट मूल्यबारे विवाद उत्पन्न भएको छ। आयोजक औद्योगिक शान्ति नेपालले सुरुमा ७५…

इन्फो नेपाल संवाददाता

भीम विराग प्रतिष्ठानद्वारा ११ जना स्रष्टा सम्मानित हुने

हेटौँडा | भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधामा योगदान पुर्याएका ११ जना स्रष्टालाई सम्मान गर्ने भएको छ। १७ फागुनमा विशेष साहित्यिक कार्यक्रम आयोजना गरी…

इन्फो नेपाल संवाददाता

हराएकी शिखा बकैयामा फेला

हेटौँडा | फागुन ११ गतेदेखि सम्पर्कविहीन भएकी १६ वर्षीया शिखा अगस्ती मकवानपुरको बकैया गाउँपालिका–४, कर्मचुली क्षेत्रमा फेला परेकी छिन्। बुधबार दिउँसो २ बजे बकैयाका स्थानीयले शिखालाई…

इन्फो नेपाल संवाददाता

इन्टरनेटबाट सिके, गाउँमै उद्योग खोले: केराको खम्बाबाट कागज बनाउँछन् प्रेमप्रसाद

हेटौँडा | मकवानपुरगढी गाउँपालिकाका प्रेमप्रसाद तिमिल्सिना साउदी अरबमा बिताएका सात वर्षका दिनहरू सम्झँदा सोच्दछन्— उनले कहिल्यै कल्पना गरेका थिएनन् कि एक दिन उनी आफ्नै गाउँमा उद्यमी…

बसन्त भण्डारी

सुन जस्तो देखिने धातु सहित एक पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले ४३.३८ ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान करिब १०:३० बजे, प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले रातोमाटे चेक…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा ११ सय ५६ किलो गाँजासहित दुई जना पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगर र ठुलोदमारको संयुक्त टोलीले माघ १० गते राति शंका लागे…

इन्फो नेपाल संवाददाता

गोरु तस्करी प्रकरण: के गर्दै छ प्रदेश प्रहरी?

हेटौँडा | मकवानपुरको रातोमाटेबाट खुलेआम गोरु तस्करी भएको घटनाले सुरक्षा निकायमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी प्रशासनकै मिलेमतोमा गोरु तस्करी भएको आरोप लागिरहेका बेला बागमती…

इन्फो नेपाल संवाददाता

राप्रपा शिक्षा विभागद्वारा हेटौँडामा अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

हेटौँडा | राप्रपा केन्द्रीय शिक्षा विभागले "शिक्षा र राप्रपा" विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौँडामा सम्पन्न गरेको छ। मंगलबार पार्टीका नेता, कार्यकर्ता, तथा शिक्षा क्ष…

इन्फो नेपाल संवाददाता

दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१: निर्माण क्षेत्रको प्रवर्द्धन र व्यावसायिक सम्भावना

हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ हेटौँडामा भव्य रूपमा सुरु भएको छ। नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबा…

इन्फो नेपाल संवाददाता

हेटौँडामा आयुर्वेदिक सेवाको आकर्षण बढ्दो, अस्पतालमा बिरामीको चाप उच्च

हेटौँडा | पछिल्लो समय आयुर्वेदिक चिकित्सा प्रणालीप्रति सर्वसाधारणको विश्वास उल्लेखनीय रूपमा बढ्दै गएको छ। सार्वजनिक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा प्रणालीको हावी रहे पनि पारम्परि…

इन्फो नेपाल संवाददाता

गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीमा सागर लुङ्वाको जिम्मेवारी

हेटौँडा । गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असई) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ। ग…

इन्फो नेपाल संवाददाता

गोरु तस्करी काण्ड: रातोमाटे प्रहरी इन्चार्ज जिल्ला तानिए, सोधपुछ जारी

हेटौँडा | गोरु तस्करी प्रकरणमा रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालको भूमिकाबारे अनुसन्धान जारी रहेको छ। विशेष स्रोतका अनुसार, जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई सोधपुछ…

इन्फो नेपाल संवाददाता

प्रहरीले छोड्यो, सशस्त्रले समात्यो: २५ गोरु सहित तस्करी ट्रक नियन्त्रणमा

हेटौँडा | हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्…

बसन्त भण्डारी

भोलीदेखि हेटौँडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव, पहिलो दिन निःशुल्क प्रवेश

हेटौँडा | हेटौँडामा भोली फागुन ६ गतेदेखि राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु हुँदैछ। १० वर्षपछि पुनः आयोजना हुन लागेको दोस्रो संस्करणको महोत्सव नेपाल सरकारका गृहमन्त्री रमेश…

इन्फो नेपाल संवाददाता

देउराली–फाखेल–मातातीर्थ सडक डेढ महिना बन्द

हेटौँडा | हेटौँडा हुँदै काठमाडौँ जोड्ने छोटो दूरीको देउराली–फाखेल–मातातीर्थ सडक करिब डेढ महिना बन्द हुने भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ ले सूचना जारी गर्दै फागुन ४ गते…

इन्फो नेपाल संवाददाता