हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
मकवानपुर: माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि सोमबार हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने…
मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।
मकवानपुर: माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि सोमबार हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने…
मकवानपुर: मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका ८ साततले भन्ने स्थानमा बगरचोकबाट साततले तर्फ फर्कने क्रममा मोटरसाइकल आफै अनियन्त्रित…
मकवानपुर: नेपाली काँग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आएका अर्थमन्त्री डा. प्रकाश शरण महतले दुई वटा ध्यानाकर्षण पत्र लिएर फर्किएका छन् । मङ्गलवार मकवानप…
मकवानपुर: रैथाने बाली प्रति कृषकहरुलाई आकर्षित गर्ने उद्देश्यले मकवानपुरका दुई गाउँपालिकाले उत्पादित खाद्यान्नको समर्थन मुल्य तोक्नुको साथै अनुदानको व्यवस्था गरेका छन् । हेटौंडा उप…
मकवानपुर: जाडोमा पदयात्राको उत्कृष्ट गन्तव्य बन्दै गएको छ मकवानपुरको लटारम्मेश्वर महादेव मन्दिर । थारै खर्चमा भरपुर आनन्द लिन सकिने उतकृष्ट गन्तव्य बनेको छ मकवानपुरको भीमफेदी गाउँप…
मकवानपुर: बुधवार बिद्यालय हिडेका ६ बर्षीय उमेशको विद्यालय पुग्ने इच्छा अपुरै रह्यो । राष्ट्रिय आधारभूत बिद्यालयमा कक्षा एकमा पढ्ने उमेश विद्यालय नपुग्दै ट्रकको ठक्करबाट गम्भीर घाईत…
हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताएका छन् । शनिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती…
हेटौंडा | वाग्मती प्रदेशको राजधानी हेटौंडामा अवस्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेड कोरोना महामारीको कारण गम्भीर आर्थिक संकटमा परेको छ। उद्योग…