इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

कैलाशमा ‘बीपी स्मृति आधारभूत अस्पताल’ उद्घाटन, दुर्गम बस्तीका हजारौँ नागरिक लाभान्वित हुने

हेटौँडा। पालिकाको नवौँ स्थापना दिवसको अवसर पारेर मकवानपुरको कैलाश गाउँपालिकामा निर्माण गरिएको ‘बीपी स्मृति कैलाश आधारभूत अस्पताल’ उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्…

इन्फो नेपाल संवाददाता

मकवानपुर–२ मा २५ वर्षीय प्रशान्तले ढालिदिए ३६ वर्ष पुरानो राजनीतिक किल्ला

हेटौँडा | मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा यसपटक मतदाताले परम्परागत राजनीतिक शक्ति भन्दा नयाँ पुस्तालाई रोजेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २५ वर्षीय प्रशान…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा पनि रास्वपाले जित्यो ‘म्याराथन’, प्रतिस्पर्धीहरू धेरै टाढा

हेटौँडा। मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू स्पष्ट अग्रतासहित अघि बढेका छन्। प्रारम्भिक मतगणनाको परिणामले रास्वपा उ…

इन्फो नेपाल संवाददाता

मकवानपुरका दुवै क्षेत्रमा रास्वपा प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि

हेटौँडा । मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू प्रारम्भिक मतगणनामा प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतसहित अग्रस्थ…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा उत्साहजनक मतदान: बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता

हेटौँडा | प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज फागुन २१ गते देशभर मतदान भइरहेको छ। मकवानपुर जिल्लामा पनि बिहानैदेखि मतदाताको उत्साहजनक सहभागितासहित मतदान जारी रहेको छ। विभिन्न मत…

इन्फो नेपाल संवाददाता

‘रास्वपा पनि पुरानै शैलीमै गयो, पुरानै शैलीले देश बदलिँदैन’

हेटौँडा | निर्वाचनको मौन अवधि सुरु हुनुअघि मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रमेश उप्रेतीले मतदातालाई “विवेकको मत प्रयोग गर्न” आग्रह गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा निर्वाचन तयारी अन्तिम चरणमा: ३ तहको सुरक्षा, सामग्रीसहित मतदान अधिकृत केन्द्रतर्फ

हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले फागुन १७ गतेदेखि…

बसन्त भण्डारी

मकवानपुरमा होलीमा मदिरा र डिजे पूर्ण प्रतिबन्ध, ‘घरभित्रै संयमित रूपमा मनाउनू’ - प्रजिअ अधिकारी

हेटौँडा | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा परेको फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै मकवानपुरमा मदिरा बिक्री–वितरण, सेवन तथा ओसारपसारमा पूर्ण प्…

इन्फो नेपाल संवाददाता

लिखित प्रतिबद्धता अभियानमा एमाले उम्मेदवार बर्तौला अनुपस्थित, सुकुम्बासी आक्रोशित

हेटौँडा | मकवानपुर क्षेत्र नम्बर–२ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीका बासिन्दाले यसपटक चुनावमा मौखिक आश्वासनमा सीमित नबस्ने स्पष्ट सन्देश दिएका छन्। वर्षौंदेखि लालपुर्जा…

इन्फो नेपाल संवाददाता

हेटौँडामा घुससहित अधिकृत र बिचौलिया पक्राउ

हेटौँडा | हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र एक बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ। सवारी सरुवा सहमतिको काम…

इन्फो नेपाल संवाददाता

निर्वाचन मौन अवधिमा होली : मकवानपुरमा भीडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

हेटौँडा | आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र फागुन १८ र १९ गते होली (फागुपूर्णिमा) परेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीडभाड हुने गरी पर्व न…

इन्फो नेपाल संवाददाता

रास्वपा मकवानपुरका सभापति पराजुली पार्टी विकल्पको तयारीमा, कांग्रेसमा फर्किने चर्चा; ‘भोलि थाहा हुन्छ’

हेटौँडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परिवर्तनको तयारीमा रहेको संकेत दिएका छन्। इन्फो नेपालसँग टेलिफोन संवादमा उनले हाल आफू आ…

इन्फो नेपाल संवाददाता

मकवानपुरका मतदान स्थलको अनुगमनमा गृहमन्त्री

हेटौँडा | गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। शनिबार मकवानपुरका विभिन्न मतदान के…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवा…

इन्फो नेपाल संवाददाता

चालक निदाउँदा स्कारपियो दुर्घटना, ४ जना घाइते

हेटौँडा । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको स्कारपियो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौराबेसीमा पल्टिएर सडकबाट अन्दाजी ३० मिटर तल खस्दा चालकसहित चार जना घाइते भएका छन् । जिल्ल…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा ट्राफिक कडाइपछि दुर्घटना घटे

हेटौँडा | मकवानपुरमा पछिल्लो समय ट्राफिक प्रहरीको कडाइ र सचेतनामूलक कार्यक्रमको प्रभाव देखिन थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को…

इन्फो नेपाल संवाददाता

आफैले रोपेको साग खान नपाउने हेटौँडाको यो बस्ती

हेटौँडा | हेटौँडा–१७ का बासिन्दाका लागि बिहानको घाम अब उज्यालोको संकेत मात्र रहेन। घामसँगै उड्ने सिमेन्टको धुलोले यहाँको दैनिकी ढाकेको छ। छानामा जमेको सेतो तह, सागपातमा टाँसिएको धु…

इन्फो नेपाल संवाददाता

मोडिफाइड बाइकमाथि मकवानपुर प्रहरीको निगरानी : ३ दिनमै १२ सवारी साधन नियन्त्रणमा

हेटौँडा | अनुमति बिना सवारी साधनका पार्टपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने मोडिफाइड बाइकविरुद्ध मकवानपुर प्रहरीले कडाइ गरेको छ। पछिल्ला तीन दिनको अवधिमा प्रहरीले १२ वटा मोडि…

इन्फो नेपाल संवाददाता

उम्मेदवारको पृष्ठभूमिले रंगिएको मकवानपुरको प्रतिनिधिसभा चुनाव

हेटौँडा | आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल तीव्र बन्दै गएको छ। उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै यसपटक मकवानप…

बसन्त भण्डारी

फागुन २१ अघि मकवानपुरको २०७९ निर्वाचनको झलक

हेटौँडा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर जिल्लाका दुई निर्वाचन क्षेत्र अहिले पुनः मतदानको तयारीमा छन्। यसअघि वि.सं. २०७९ मा सम्पन्न भएको निर्वाचनका प…

इन्फो नेपाल संवाददाता