समाजभोजपुरको चखेवामा ट्याक्टर दुर्घटना हुदा पाँच जना घाईते

भोजपुरको चखेवामा ट्याक्टर दुर्घटना हुदा पाँच जना घाईते

भोजपुर / भोजपुरको चखेवामा ट्याक्टर दुर्घटना हुदा पाँच जना घाईते भएका छन् ।

चखेवाबाट भोजपुर आउदै गरेको को २ त ४२०७ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक सहित ५ जना घाईते भएका हुन् । घाईते पाँचै जनालाई एम्वुलेन्समा भोजपुर हस्पीटल ल्याइको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पाँच जना घाईते मध्ये वर्ष ३२ का राजकुमार तामाङ गम्भीर घाईते भएका छन् । थप जानकारी आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img