Saturday, December 20, 2025

बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

धराप घर भत्काउँदा ५ श्रमिक घाइते, उपचार खर्चले परिवार तनावमा

हेटौँडा | पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–९, जानकीटोलका द्वारिका यादव आफ्नो परिवारबाट टाढा हेटौँडामा ज्याला मजदुरी गर्न आएका थिए। दैनिक कमाइले घर चलाउने उनीजस्ता मजदुरका...

भ्रष्टाचारविरुद्धको आन्दोलनबाट जागेको नयाँ पुस्ता अब मतपेटीकातर्फ

हेटौँडा | भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलनले भ्रष्टाचार, नेतृत्वको अक्षमता र असमान अवसरविरुद्धको जनआवाजलाई सडकमा उतारेपछि अब त्यो उर्जा मतपेटीकातर्फ मोडिएको...

हेटौँडा उपमहानगरका वडामा सेवा पुनःसुचारु, तर मनोवैज्ञानिक असर कायमै

हेटौँडा | भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले हेटौँडा उपमहानगरपालिकाका आधा दर्जनभन्दा बढी वडा कार्यालयमा ठूलो क्षति पुर्‍याए पनि सेवा प्रवाह भने एक...

लेखकबाट थप

धराप घर भत्काउँदा ५ श्रमिक घाइते, उपचार खर्चले परिवार तनावमा

हेटौँडा | पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–९, जानकीटोलका द्वारिका यादव आफ्नो परिवारबाट टाढा हेटौँडामा ज्याला मजदुरी गर्न आएका थिए। दैनिक कमाइले घर चलाउने उनीजस्ता मजदुरका...

हेटौँडा सडक विस्तार: सर्वोच्चको स्टेपछि काम स्थगित, मुआब्जा विवादले परियोजना अन्योलमा

हेटौँडा | हेटौँडा बजार क्षेत्रका त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग अन्तर्गत २५/२५ गज सडक सीमा खाली गराउने अभियान सर्वोच्च अदालतको अन्तरिम आदेशपछि स्थगित भएको छ।...

५० वर्षको कानुनी झमेलापछि हेटौँडामा आधुनिक राजमार्ग निर्माणको मार्ग खुल्यो

हेटौँडा |  शनिबार बिहान ५ बजे। हेटौँडाको मुख्य बजार क्षेत्रमा ठूला–ठूला डोजरहरूको गर्जन सुनियो। आधा दर्जन उपकरणहरू एकैसाथ चल्न थाले। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन...

हेटौँडा सडक विस्तार आवश्यक छ, चुनौती पनि छन् : राजनीतिक दल

हेटौँडा |  हेटौँडामा राष्ट्रिय राजमार्ग विस्तारको विवाद फेरि तातेको छ। सडक डिभिजन कार्यालयले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखी बुद्धचोक–राप्ती पुल हुँदै...

सभाहलदेखि बजारसम्म

मंसिर ५ गते देखी  हेटौँडा बजारमा घुम्दा सडक विस्तारको चर्चा हरेक कुनामा सुनिन्छ । सडकमा हिँडिरहेका मानिसहरू, पसलमा बसेका व्यापारी, चिया पसलमा गफ गरिरहेका...

वर्षौँको अलमलपछि हेटौँडामा सडक विस्तार थालियो, टास्क फोर्स मैदानमा

हेटौँडा | वर्षौँदेखि सूचना मात्र जारी हुँदै आएको हेटौँडाको सडक विस्तार अभियान यसपटक कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सडक सीमाभित्रका संरचना हटाउन जिल्ला प्रशासन...