इन्फो नेपाल — सञ्चारको सञ्जाल

अखिल नेपाल महिला संघ क्रान्तिकारी सुनवल नगर समितिको ११२ अौ अन्तराष्ट्रिय महिला श्रमिक दिवस

अखिल नेपाल महिला संघ क्रान्तिकारी सुनवल नगर समितिले सरसफाई एवं बनभोज कार्यक्रम गरी ११२ अौ अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ । २०७८ को उपलक्ष्यमा सरसफाई एवं बनभोज कार्यक्रम नगर अध्यक्ष प्रतिभा कार्की क्षेत्री को अध्यक्षतामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )केन्द्रीय सल्लाहकार लोक बहादुर श्रेष्ठ, अतिथिहरू लुम्बिनी प्रदेश सदस्य नवलपरासी अध्यक्ष भबिश्वर तिवारी लुम्बिनी प्रदेश सदस्य अडिक बि क , वाईसीएल जिल्ला ईन्चार्ज निर्मला के सि , जिल्ला सदस्य मिलन गुरूङ , नगर निवर्तमान अध्यक्ष वीर बहादुर बिक वाईसीएल नगर ईन्चार्ज समीर खान, प्रवास समन्वय समिति कार्यालय सदस्य मोहन कार्की क्षेत्री रहनु भयको थियोे कार्यक्रम सन्चालन महिला सुनवल नगर कमिटी सह सचिव गोमा आचार्य ले गर्नु भयको थियोे । सहिद प्रति मौनधारण सहित स्वागत मन्तब्य बिण्णु खनालले गर्नुभयको थियोे । विशेष गरि महिला अन्तर्राष्ट्रिय महिला श्रमिक दिवश हर्षउल्लास को साथ, महिला हक अधिकार प्राप्त भयको दिन लाई नया तरिकाले मनाईयको छ सहिद को सम्मानमा बिण्णु पाण्डे प्रतिष्ठान कम्पाउन्ड भित्र सरसफाइ कार्यक्रम, बनभोज सहित नाचगान पनि भयको थियो ।कार्यक्रममा सुनवल नगर समिति भित्र रहनुभयका सैयौ महिलाहरूको उपस्थित रहेको थियोे । कार्यक्रम सम्पूर्ण अतिथि प्रमुख अतिथि हरू बाट महिला हक अधिकारको बारेमा आआफ्नो धारणा राख्नु भयको थियो । अन्तमा अध्यक्षता गर्नु भयको अध्यक्ष प्रतिभा कार्की क्षेत्री ले महिला अझै हरेक क्षेत्रमा अगाडि बढ्नु पर्छ भन्दै सम्पूर्ण उपस्थिति हुनुभयको सामान्य भोजन मात्र रहेको सबैको सहयोग आर्थिक नैतिक भौतिक सहयोग गर्नुहुने सम्पूर्ण ब्यक्तित्व हरूमा धन्यवाद दिदै सदैव सहयोग को अपेक्षा सहित कार्यक्रम लाई समापन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

गुल्मीको कालीगण्डकीमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

काठमाडाैँ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। ​स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपाल…

इन्फो डेस्क

कपिलवस्तुको कृष्णनगरमा बिल भएको चामल नियन्त्रणमा लिएको भन्दै व्यवसायीद्वारा आत्मदाहको प्रयास

रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बैंकरोडका एक व्यवसायीले प्रहरी अनुगमनका क्रममा आफूलाई अन्याय भएको भन्दै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्। ​स्थानीय गल्…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

बुटवलमा राष्ट्रिय साइबर सुरक्षा प्रतियोगिता हुँदै, विजेताले एक लाख पाउने

बुटवल । साइबर सुरक्षामा युवाको सीप प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा राष्ट्रियस्तरको 'नेपाल साइबरसिल्ड - २०२६' प्रतियोगिता सञ्चालन हुने भएको छ। रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्…

इन्फो डेस्क