इन्फो नेपाल — सञ्चारको सञ्जाल

अमेरिकी डलर आज घट्यो, यस्तो छ आजको मुद्रा बिनिमयदर

काठमाडौं/ अमेरिकी डलर भाउ आज बुधबार असार १ गते १ डलरको खरिददर १२४.४८ पैसा नेपाली रुपैयाँ पुगेको छ । हिजो मंगलबार १२४.५६ पैसा रहेको थियो । यस्तै दुइदिन अघि १२४.२४ पैसा रहेको थियो । पछिल्लो समय अमेरिकी डलर मूल्यमा उत्तारचढाव देखिएको छ । युक्रेन रुस युद्धपछि अमेरिकी डलर भाउ ह्वात्तै बढेर गएको छ । यस्तैगरी राष्ट्र बैंकले दिएको जानकारी अनुसार युरो १ को खरिददर १२९.९३ पैसा रहेको छ भने विक्रीदर १३०.५६ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को ८५.७३ पैसा रहेको छ । यस्तैगरी साउदीको रियाल १ को ३३.१८ पैसा कतारी रियाल ३४.१० पैसा रहेको छ । बहराइनको दिनार १ को ३३०.२१ पैसा रहेको छ । भने कुबेती दिनार १ को सटही गर्दा ४०५.०४ पैसा हुन्छ । हेर्नुस् अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति छ ? https://infonepalonline.com.np/bidesi-mudraa/

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क