आजको पञ्चाङ्ग
वि.सं. असोज १४, २०७९ । ई.सं. ३० अक्टाेबर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ कौलाथ्व । नल दक्षिणायन शरद । शुक्रबार आश्विन शुक्लपक्ष । तिथि- पञ्चमी, २२:३८ बजे उप्रान्त षष्ठी । नक्षत्र- विशाखा ६:२९ बजेदेखि अनुराधा, २९:२३ बजे उप्रान्त मूल । योग- प्रीति, २४:३५ बजे उप्रान्त आयुष्मान् । करण- वव ११:३३ बजेदेखि वालव, २२:३८ बजे उप्रान्त गर । चन्द्रराशि वृश्चिक । आनन्दादि योग मातंग । दिनमान २९।४४ । सूर्योदय ५:५६ । सूर्यास्त १७:५० । उपाङ्गललिताव्र, पचलीभैरवयात्रा ।
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- १५ गते : नवरात्रअन्तर्गत श्री कात्यायनी भगवतीको आराधना, बिल्व निमन्त्रण, अन्तर्राष्ट्रिय सङ्गीत दिवस
- १६ गते : फूलपाती, नवपत्रिका प्रवेश, नवरात्रअन्तर्गत श्री कालरात्री भगवतीको आराधना, गज वाहनमा भगवती दुर्गाको आगमन, श्री रवि सप्तमी व्रत (शुक्रास्तको समय भएकाले आइतवारको व्रत सुरु गर्नु उपयोगी हुँदैन), तुलजा भवानीको यात्रा (शुभसाइत बिहान १०:०५ बजे, स्थिरासनको साइत बिहान ११:३५ बजे), सरस्वतीको आह्वान, विश्व अहिंसा दिवस, गान्धी जयन्ती, पाल्तु जनावरको अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : मुठी लिने
- १७ गते : महाष्टमी व्रत, मध्यरात्रीमा कालरात्रि (महानिशा पूजा), नवरात्रअन्तर्गत श्री महागौरी भगवतीको आराधना, सरस्वती पूजन, गोरखकाली पूजा, कुलक्षीभ्वय, राष्ट्रिय अभिलेखालय दिवस, विश्व संयमता दिवस आजको राशिफल