काठमाडौँ– साताको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । आइतबार बजार खुल्नासाथ ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदासम्म लगातार घट्यो । कारोबार भएका सबै १३ उपसमूहले गुमाउँदा बजार राताम्मे बन्यो ।
आइतबार नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २६५१.४९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.१५ अंकले घटेर ५०१.४५ को बिन्दुमा पुगेको छ। गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षा गर्दा शेयर कर्जामा निर्धारण गरिएको सीमा परिवर्तन नगरेपछि आइतबार शेयर बजारमा त्यसको नकरात्मक असर परेको हो ।
यसअघि कर्जासम्बन्धी सो सीमा समीक्षामार्फत परिवर्तन गर्ने हुने आशामा लगानीकर्ताहरु थिए । तर, राष्ट्र बैंकले ४ करोडभन्दा धेरै ऋण लिन नपाइने सीमा परिवर्तन गरेन ।
काठमाडौं | जारी पूँजी ७५ करोड रहेको क्रेस्ट माइक्रो लाइफसँगै नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले आइपिओ निष्काशन गर्न अनुमति पाएका छन् । माघ ४, बिहीबार धितोपत्र…
काठमाडौं | करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै लामो समयदेखि रोकिएका आईपीओ (साधारण शेयर) निष्काशन प्रक्रिया अघि बढ्ने भएको छ। ७७ कम्…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२…