इन्फो नेपाल — सञ्चारको सञ्जाल

आजका ५ मुख्य समाचार : क्यान्सर विरुद्धको उपचारमा वैज्ञानिकहरुलाई ऐतिहासिक सफलता (भिडियो)

आज जेठ २६ गते बिहीबारका ५ मुख्य समाचार:
  • वर्षायाम सुरु हुनै लाग्दा समेत देशभरका राजमार्ग जीर्ण / मर्मतका लागि ५ अर्ब निकासा भए पनि व्यवसायीले काम गर्नै मानेनन् / जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता / सरकार निरीह ।
  •  स्थानीय निर्वाचन सकिएको २५ दिनसम्म पनि खर्च विवरण बुझाउन उम्मेद्वारको छैन सुरसार / दलहरु इमानदार नहुँदा आर्थिक अनुशासनको उल्लंघन / आयोगको भूमिकामाथि पनि प्रश्न ।
  •  कोरोना बीमाको १२ अर्ब ३७ करोड भुक्तानी सरकारले अझै दिएन / १ लाख ११ हजार बीमित पैसा पाउने पर्खाइमा / सरकारले आफ्नै नीति कार्यान्वयन नगर्दा बीमा क्षेत्र बदनाम ।
  • क्यान्सर विरुद्धको उपचारमा वैज्ञानिकहरुलाई ऐतिहासिक सफलता / बेलायतमा १२ जना क्यान्सर पीडित नयाँ औषधिको सेवन पछि पूर्णरुपमा निको भएको दाबी ।
  • एसिया कपको छनोट खेलमा आज नेपाल र जोर्डन आमने-सामने हुँदै / युवा खेलाडीका लागि अवसर / जोर्डन विरुद्धको खेलमा कुनै दबाब नलिने प्रशिक्षक अल्मुताइरीको भनाइ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क