इन्फो नेपाल — सञ्चारको सञ्जाल

आजको दुर्घटना भन्दै फेसबुकमा पुरानो भिडियो भईरल !

काठमाडौं : सामाजिक संजालमा आजको दुर्घटना भन्दै पुरानो भिडियो भईरल भएको छ । स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दु?र्घटना हुँदा १३ जनाकाे ज्या?न गएकाे छ । १० जना घाइते भएका छन् । मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जीप पर्वत जोड्ने सडकबाट झरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घा?इतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे । उनीहरुकाे गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको उहाँले बताउनु भयाे । अहिले अन्य घाइतेहरुकाे उद्धारको कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ । त्यस्तै लाग्ने एक भिडियो सामाजिक संजालमा निकै भईरल भएको छ । त्यो भिडियोलाई आजको स्याङ्जाकाे दुर्घटना शीर्षकमा विभिन्न फेसबुक पेज तथा टिकटकमा भईरल भएको हो । सोहि भिडियो पुर्व सचिब भिम उपाधयायले पनि आफ्नो वालमा शेयर गरेका थिए । त्यो भिडियोको पुरानो हो भन्ने थाहापाए पछि पोस्ट हटाएका छन् । तर त्यो भिडियो आजको होईन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क