इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका भित्री सडकमा जथाभावी पार्किङ

सुनसरी / इटहरीको मुख्य चोकको तीन मिटर वरपर सवारीसाधन पार्किङ निषेध गरिएको तर पनि सवारी पार्किङ व्यवस्थापन गर्न तदारुकता देखाएको इटहरी उपमहानगरपालिका भित्रका बजार भने सवारीसाधन पार्किङले अस्तव्यस्त देखिएका छन् । इटहरीको मुख्य बजार हटिया लाइन, सङ्गीत चोक, आइतबारे, पश्चिम लाइन मेघा बैंक अगाडि , पुर्व लाइन, गोर्खा डिपार्टमेन्ट अगाडि लगायत क्षेत्रमा पार्किङ जथाभावी गरिएको छ । सवारीसाधन लागि तीन वरपरका स्थानमा सार्वजनिक पार्किङको व्यवस्थापन भने भएको छैन । मानिस हिन्ने बाटोमा सवारीसाधन पार्किङ गरिएको छ । सवारीसाधन हिन्ने सडकका बाटाबाट हिन्नु परेको इटहरीका एक स्थानीयले बताए । यस क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न करिब १ सय ट्राफिक प्रहरीहरू खटिएका छन् । पार्किङ निषेधित क्षेत्रमा पनि सवारीधनिहरूले अटेर गरेको ट्राफिक प्रहरीले बताए । मुख्य राजमार्गमा पार्किङ निषेध भएपछि सवारी धनीले भित्री बजारमा पार्किङ गर्न थालेका छन् । गत भदौ १४ गते मंगलबार देखि इटहरीको मुख्य चोक ३०० मिटर वरपर पार्किङ निषेध लागू हुने गरी सडकमा निर्माण सामाग्री र पसलका सामान राख्न नपाउने निर्णय गरेको थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क