इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका सामुदायिक विद्यालयहरू आईतबार सम्म बन्द हुने

सुनसरी / इटहरी उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरू भोली मङ्लबार देखि आईतबार सम्म बन्द हुने भएका छन् । सोमबार इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै विदाबारे जानकारी दिएको हो । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनमा विद्यालयमा कार्यरत शिक्षकहरु समेत खटिएकाले नियमीत पठनपाठनमा निरन्तरता दिन समस्या हुने भएकाले इटहरी उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायीक विद्यालयहरु कार्तिक २९, ३० गते र मंसिर १ गते स्थानीय विदाबाट कट्टा हुनेगरी विदा दिईएको सूचनामा उल्लेख गरीएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क