इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको आँपगाछीमा बस र पिकअप दुर्घटना

इटहरी : आज विहान इटहरी १ आँपगाछिमा इटहरी बाट धरान जाँदै गर्दा आँपगाछिमा बस र पिकअप एकआपसमा ठक्कर हुँदा दुर्घटना भएको छ । इटहरीबाट धरानतर्फ आउदै गरेको प्र १-०-२००१ ख ८४१२ नम्बर बसले को १ च ६५३२ नम्बरको तरकारी र कुखुरा बोक्ने गाढिलाइ जोगाउने क्रममा ठक्कर भएर दुर्घटना भएको थियो । गाढी तिव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबा खुलेको छ । स्थानीयका अनुसार बसमा ७ जना रहेका थिय । ३ जनाको अवस्था गम्भीर रहेको थियोे । उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ , थप जानकारी आउन बाकि रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क