इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको सडकमै धान रोपियो

सुनसरी : इटहरीको वडा नम्बर १२ र १३ मा पर्ने खनार चोकबाट गैसार निस्किने सडबमा स्थानीयले धान रोपेका छन् । खनार चोकबाट गैसार निस्किने बाटो लामो समयदेखि सडकको काम स्तरोन्नती नभएपछि स्थानीयले धान रोपेर विरोध जनाएका हुन् । अन्य व्यक्ति तथा संघसंस्थाहरुले खेतमा धान रोपेर असार १५ मनाइरहेका बेलामा इटहरीमा स्थानीयले भने सडकमा धान रोपेका हुन् । वर्षौंदेखि सडक बनाउने आश्वासन मात्र दिएको तर वेवास्ता गरेको भन्दै धान रोपेर विरोध जनाएको स्थानीय आशीष लुईटेलले जानकारी दिए । सरकारलाई पटक पटक आग्रह गर्दा नि न बनैदेकोले रोकथामका उपायहरु पनि नगदिएकाले हामी जनता पाएले सास्तीले गर्दा आज हामि सबै गाउँबासी मिलेर सडकमा धान स्थानीय प्रकाश बस्नेतले जनाए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क