इटहरी / इटहरी-२ धरान रोडको हलगडा चौकमा मङ्गलवार साँझ कारले ठक्कर दिएका भोजपुर हतुवाढी-६ का ५२ वर्षीय जयबहादुर राईको उपचारको क्रममा मृत्यु भएको छ ।
राईलाई पैदल हिँडी रहेका बेला धरानतिरबाट इटहरी आउँदै गरेको प्रदेश १-०२९ च ९४५९ नम्बरको कारले अचानक ठक्कर दिएको थियो । राई हाल इटहरी-२ हलगडामा बस्दै आएका थिए ।
ठक्करबाट घाइते भएका राईलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याएपछि मृत्यु भएको हो । घटना बारे इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…