इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा बुबाको काजक्रिया तीन जना छोरीले गरे

सुनसरी / इटहरीमा आफ्नो बुबाको मृत्युपश्चात् तिन छोरीले हिन्दू संस्कार अनुसार बुढीगंगा मुक्ति घाटमा वुबाको दाह संस्कार गरेका छन् । तीन छोरीले आफ्ना बुवा ह्वाङ बहादुर खड्काकाको सफारीको ठक्करबाट साउन २५ गते रातको ७ बजे ५४ बर्षिय ह्वाङ बहादुर खड्काकाको दुर्घटना मृत्यु भएको थियो । उनको घोपा उपचारका लागि लादै गर्दा बाटो मै मृत्यु भएको हो । रमिला, मन्दिरा, इन्दिरा, खड्का छोरा नभएको कारण उनिहरुले दाग बत्ति दिएको छन । छोरी काज क्रिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासलाई तोड्दै छोरीहरुले दाग बत्ति दीएका छन । छोराले मात्रै क्रिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै रमिला, मन्दिरा, इन्दिरा, खड्काले आफनो बुबाको क्रिया बसेका हुन् । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै इटहरी १७ निवासी तिन छोरी क्रिया बस्ने भएका छन । समाजले काजक्रियाका लागि छोरा नै हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको छ भने छोरा नहुनेको हकमा घरभित्रकै नजिकको व्यक्तिलाई क्रिया गर्न लगाउने गरेको थियो । खडका परिवारमा छोराहरुले बुवाको क्रिया बस्ने अठोट लिएपछि पारिवारिक सल्लाहमा संस्कार पूरा गर्ने जिम्मेवारी छोरीहरुलाई दिइएको हो । खड्का पुर्व सेना समेत रहेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क