इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २ मा नेकपा एमालेको घरदैलो कार्यक्रम

इटहरी / नेकपा एमाले इटहरी उपमहानगरपालिका-२ को वडामा घरदैलो कार्यक्रम निरन्तर जारी छ । इटहरी २ को वडा अध्यक्षमा उमेदवारी दिएका माधव कोइराला , खुल्ला सदस्य पदमा दुर्ग बहादुर खत्री , खुल्ला सदस्य पदमा उमेदवार कृष्ण कुमार राई , महिला सदस्य पदकी उमेदवारी भीमा कुमारी तुम्बाहाम्फे र दलित सदस्य पदकी उमेदवारी चम्पामाया बि.कहरूको उपस्थितिमा घर दैलो कार्यक्रम गरिएको छ । नेकपा एमाले तर्फबाट इटहरी उपमहानगरपालिकाका वडा नम्बर २ अध्यक्ष पदका लागि उम्मेदवार बनेका माधव कोइरालाको नेतृत्वमा घर दैलो अभियान निरन्तर चलिरहेको छ । घरदैलो अभियानलाई निरन्तरता दिदै स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको तर्फबाट इटहरी २ को वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका कोइरालाको टिम वडावासीहरूको घर - घरमा पुगेर आर्शिवाद लिदै चुनाव चिन्ह सुर्यमा मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् । राजनिति एक फोहोरी खेल भन्नेहरुका लागी राजनिति एक समाज रुपमान्तरणको मुख आधार नै राजनिति हो भन्ने उदाहरण बनाउने उनको लक्ष्य रहेको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क