इन्फो नेपाल — सञ्चारको सञ्जाल

उदयपुरमा एकै परिवारको तीनको ह´त्या

सुनसरी / उदयपुरको बेलकामा एकै परिवारका तीनजनाको ह´त्या भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा एकै परिवारको तीनजनाको ह´त्या भएको हो । उनका अुनसार स्थानीय ३७ वर्षीया राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीया छोरा सुजन बस्नेतको ह´त्या भएको हो । उनीहरूको ह´त्या खुकुरीले गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । मृतक सबैको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको थियो । हत्या आरोपमा प्रहरीले बेलका नगरपालिका -६ वरबोटेबाट स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई पक्राउ गरेको छ । उनीहरूको ह´त्या खुकुरीले हानेर गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । घटना बिहान ११ बजेको घटना रहेको छ । शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। ह´याको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क