इन्फो नेपाल — सञ्चारको सञ्जाल

एक वर्षकी छोरी बोकेर म्यादी प्रहरीको फारम भर्दै सपना

६ चैत, काठमाडौं । नेपाल प्रहरीले आइतबार म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुलाएपछि टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा लाइन बस्न पुगिन् धादिङकी सपना गुरुङ । काखे छोरीसहित लाइनमा बसेकी सपना काठमाडौंको गोकर्णमा श्रीमानसँगै बस्छिन् । छोरी सानी भएका कारण हालसम्म घरमै बस्दै आएकी उनी म्यादी प्रहरीमा भर्ना खुलेपछि भने आवेदन दिन आइन् । म्यादी प्रहरीमा छनोट हुन सकेमा केही पैसा कमाइ हुने भएकाले आवेदन दिन आएको सपना बताउँछिन् । उनको श्रीमान फर्निचर उद्योगमा काम गर्छन् । बेबी क्यारियरमा छोरी बोकेर आएकी उनले निकै सकसले फारम भरिरहेकी थिइन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क