मरौटि एक आयुर्वेद औषधि गुण भएको बनस्पति हो। गाउँ घरमा तत्काल पेट दुखेको बेलामा अन्य औषधि नहुदा प्रयोगमा आउछ। खाइसकेपछी आराम महसुस गराउछ। यसलाई गाउँघरतिर मरौटी भन्छन्।
गाउँ घरमा चिसो भएको बेला ,पेट दुखेको बेला,रुघाखोकी वा दाँत दुख्दा प्रयोग गरिन्छ। गाउँ घर तिर अचारमा हालेर खाने पनि चलन छ। बिदेशमा बारहरूमा कक्टेलसंग मिसाउन र जरा औषधिको रूपमा प्रयोग भएको पाईन्छ। पाचन प्रक्रियामा यसले ठूलो सहयोग गर्दछ।बाहिर खासै चर्चामा नआएपनि यस्को ब्यापार गरेर राम्रो आम्दानी गरिरहेका छ्न। खासै व्यावसायिक रुपमा खेती भएको पाइदैन।
विशेषता
- यो फल जस्तो देखिए पनि बास्तवमा यो हजारौ फूलहरूको समुह हो।
-बीउ राख्न यही फूल सुकाउदा हुन्छ।
-भूईमा झरेको फूलबाट यो हरेक बर्ष आफै उम्रन्छ।
- यसको पातको स्वाद पनि फूल जस्तै हुन्छ र पातको हरियो चट्नी बनाएर खान पनि सकिन्छ।
- धेरै फलेको छ भने टिपेर सितलोमा सुकाएर निकै लामो समयभन्डारण गर्न पनि सकिन्छ।
हजुरको तिर के भन्छन् यसलाई ? कसरी प्रयोग गर्नु हुन्छ लेख्नु होला । थप के रोग निर्वारण गर्छ जानकारी गराउनु होला।
काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई…
हेटौँडा । उच्च शिक्षा हासिल गरेपछि अधिकांश युवाको रोजाइ जागिर वा वैदेशिक रोजगारी बन्ने गरेको छ। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी आदामारका ३७ वर्षीय फेन्चु लामाले श…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । आज (सेप्टेम्बर ३०) 'विश्व स्कुल दूध दिवस' विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विद्यालयमा दूधको महत्त्वबारे चेतना फैलाउने र बालबालिकालाई दूध सेवनमा प्रोत्साहन गर्ने उद्देश्य…