इन्फो नेपाल — सञ्चारको सञ्जाल

कष्टकर जिवन बिताईरहेकी ७० बर्षिय बृदाले पाइन घर

भोजपुर: भोजपुरको रामप्रसाद राई गाउँपालिका ४ दलगाउमा कष्टकर जिबन बिताईरहेकी ७० बर्षिय बृद्वले नयाँ घर पाएकिछिन । बिगत १० वर्ष देखि जिर्ण टहरोमा बर्षाद ,जस्ता अन्य प्रकृतिक घटना सङ्ग एक्लै जीवन बिताइरहेकी थिइन । बृद्धअबश्था त्यहामाथी एकल महिला कष्टकर जीवन बिताइ रहेकी उनलाई नागरिता नभएकै कारण राज्य बाट पाउने सेवा सुबिधाबाट बञ्चित बनेकी थिइन । ऊनको समस्या समाधान गर्ने वडा अध्यक्ष बाबुकुमार राई र अर्का समाजसेवी तथा व्यावसायि दलगाउ घर भएका बिक्रम राइले घर निर्माण गरिदिएको वडा सदस्य एकराज भुजेलले जानकारी दिए । जनप्रतिनिधिहरु अस्थायी प्रहरी चौकी दलगाउका प्रहरी भुजेलिथान समितिका स्वयंसेवक ,समाजसेवी स्थानीय लगाएत करिब ६० जनाको उपस्थितिमा घर निर्माण भएको हो । घर निर्माण भए पछि राई खुसी भएकी छिन । उनी भन्छिन ,"अब नेपाली नागरिकता बनाउन पाए बिजुली खानेपानी लगाएतका सेवा उपलब्ध भए मेरो दु:खका दिन जान्थे "। उक्त समस्यालाई छिट्टै समाधान गर्ने वडा अद्द्यक्ष राईले प्रतिबद्धता समेत जनाएका छन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क