इन्फो नेपाल — सञ्चारको सञ्जाल

कानेपोखरी गाउँपालिकाले सुकुम्बासी र अव्यवस्थित स्थानीय बासिन्दालाई सेवा दिन लागि पर्दै

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिकाले सुकुम्बासी र अव्यवस्थित स्थानीय बासिन्दालाई सेवा दिन लागि पर्दै छ । राष्ट्रिय भुमी आयोग अन्तर्गत भुमिहिन दलित भुमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी स्थानिय सेवा केन्द्रबाट कानेपोखरी गाउँपालिकामा कसरी चाडाे सेवा दिने भन्ने विषयमा गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम तथा संयाेजकहरूको संयाेजकत्वमा सम्पुर्ण कर्मचारीसँग बैठक सम्पन्न भएको छ । सो बैठकले कार्यलाई थप सहज बनाउन ४ वटा टिम बनाई कर्मचारी बाडेर २ वटा वडामा बिहान देखि साझ सम्म खटाइने भएको छ । यस अघि वडा नं. ६ काे १६६ जना लाभग्राहीकाे काम सकेर धनीपुर्जा बाडने कार्य सम्पन्न भई सकेको छ । हाल कानेपोखरीको ६ र ४ नं. वडामा जग्गा नापजाँचको कार्य भईरहेकाे छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क