इन्फो नेपाल — सञ्चारको सञ्जाल

काभ्रेको कालिदेवी प्राथमिक विद्यालयमा न्यानो कपडा

काठमाडौं / काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर-२ स्थित सिम्थली स्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयको वार्षिक उत्सव कार्यक्रमको अवसरमा विद्यार्थी हरुलाइ न्यानो कपडा स्विटर तथा शैक्षिक सामग्री वितरण सोमबार गरिएको हो । समाजसेवी एवं विद्यालयको पूर्व अध्यक्ष राम थापाको पहलमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो कपडा वितरणसँगै शैक्षिक गुणस्तरको बारे शिक्षक शिक्षिका विद्यालय व्यवस्थापन समिती लगायत बुद्धिजीवी शिक्षा प्रेमि लगायतका अबिभावक संग अन्तरकृयात्मक छलफल समेत गरिएको उनले बताए । विद्यालयको शैक्षिक अवस्था विकास गर्न र बालबालिकाहरुको शिक्षण वृद्धि गर्न समेत छलफल गरिएको थियो । नेकपा माओवादी केन्द्र भुम्लु गाउँपालिका पार्टी कमिटीको अध्यक्ष बृहद भुजेल सहितको टिमको पहलमा उक्त विद्यालयमा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । बालबालिकालाई न्यनो कपडा स्विटर र कापी, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष भुजेलले बताएका छन् ।-साङ्केतिक फोटो

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क