पोखरा — कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । अहिलेसम्म ५४१ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीन पौडेलले जनाएका छन् ।
प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सबैभन्दा अगाडि रहेका छन् । उनले १६२ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले १२२ मत ल्याएकी छिन् । त्यस्तै प्रतिस्पर्धामा रहेका गठबन्धनतर्फका नेकपा एसका उम्मेदवार श्रीनाथ बरालले ११० मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदेशसभा १ तर्फ राप्रपाका विजयबहादुर भण्डारी १९८, एमालेका भीमबहादुर कार्कीले १४५ र माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले १०६ मत पाएका छन । उक्त छेत्रमा समानुपातिकतर्फको पनि मतगणना भइरहेको छ ।
गाेरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगर र ठाडो भर्याङको जंगल क्षेत्रमा सुक्खा पहिरो खसेको छ। आज (शनिबार) बिहान करिब ८ बजेतिर त्यस क्षेत्रमा सुक्खा पहिरो गएको हो। पहिरो…
काठमाडाैँ । रसुवाको बाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकमार्ग खुलेसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दशैँअघि सुनसा…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
बाबियाचौर । गत असोजमा आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले पश्चिम म्याग्दीको प्रमुख यातायात मार्ग बेनी–दरवाङ–मुना सडकमा ठूलो क्षति पुर्याएको छ। सडकका विभिन्न खण्डमा पहिरो खस्ने,…