काठमाडौं - युवा नेता रवि किरण हमालले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तुरुन्तै सरकारले स्वामित्वमा लिएर समयमा काम सम्पन्न आग्रह गरेका छन् ।
धुर्मुसका नामले चर्चित सिताराम कट्टेलले अब क्रिकेट रंगशाला बनाउन नसक्ने अबस्थामा आएको बताएका थिए ।
काठमाडौंमा कटेल र हमाल बीच भेटघाट भएको छ । सरकारले निर्माण भएको रंगशालाको मुल्यांकनमा ढिलाइ गरिरहेको छ ।
किरणले लेखेका छन् "सबैलाई हसाउने एउटा मानिस आज आफै रोइरहेको जस्तो देखिन्छ अन्तर्राष्ट्रिय रंगशाला बनाउछु भन्नू पाप हो? तुरुन्तै सरकारले रंगशालाको स्वामित्व लिएर समयमा काम सम्पन्न गरोस् ।"
गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक संकलन गरेको थियो । लकडाउनका कारण आर्थिक संकलन हुन नसकेपछि समस्या उत्पन्न भएको थियो ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…