इन्फो नेपाल — सञ्चारको सञ्जाल

कुवेतमा खुल्यो रोजगारको अवसर: खान बस्नेतसहित आकर्षक तलब

काठमाडौं : कुवेतमा नेपाली ड्राइभरका लागि रोजगारको अवसर आएको छ कुवेत सहरमा रहेको एक कम्पनीले ५४ जना नेपाली पुरुष ड्राइभरको माग गरेको हो । मग अनुसार न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने करार अवधि २ वर्षे रहेको र कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । खान बस्नेतसहित कामदारले तलब ६१ हजार बढि पाउनेछ । त्यस्तै स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।इच्छुक कामदारले आर. बि. ओभरसिज प्रालिको कार्यालय गोंगबु काठमाडौंमा असार २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

सम्बन्धित समाचार

२३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव, सेवा प्रवाहमा बाधा

काठमाडौं। संघीय सरकारले स्थानीय तहमा आवश्यक कर्मचारी खटाउन नसक्दा देशभरका २३० स्थानमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ, जसले गर्दा धेरै तहहरु निमित्त प्रमुख प्रशासकीय अधि…

इन्फो नेपाल संवाददाता

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्याम…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दक्षिण कोरिया नेपाली युवाको लोकप्रिय रोजगार गन्तव्य

काठमाडौं | पछिल्ला केही दशकदेखि दक्षिण कोरिया नेपाली युवाहरूको लागि आकर्षक रोजगार गन्तव्यका रूपमा उदाउँदै आएको छ। यो तथ्य रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी हुने नेपाली…

इन्फो नेपाल संवाददाता