सुनसरी / मोरङको केराबारीमा घाँसको भारीले थिचेर एक जनाको मृत्यु भएको छ ।
केराबारी गाउँपालिका - ९ देवीझोडाका ५६ वर्षीय गणेशप्रसाद सुवेदीको मृत्यु भएको हो । आफ्नै खेतमा घाँस काटेर फर्किने क्रममा बिहान ७ बजेतिर घाँसको भारीले थिचेर बेहोस भएको अवस्थामा सुवेदीलाई फेला पारिएको इलाका प्रहरी कार्यलय केराबारीले जनाएको छ ।
चिप्लिएर लडेपछि उठ्न नसक्दा उनलाई भारीले थिचेको हुनसक्ने अनुमान प्रहरीको छ । स्थानीयले उद्दार गरेर बेहोस अवस्थामा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याउन साथ अस्पतालका चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याइएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…