इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी नामाङ्कन खारेजी आन्दोलनप्रति इटहरीमा संयुक्त ऐक्यबद्धता

सुनसरी / कोशी नामाङ्कन खारेजी आन्दोलनप्रति, नेपाल आदिवासी जनजाति महासंघ संयुक्त ऐक्यबद्धता सभा इटहरीमा गरेको । आदिवासी जनजातिको माग र आन्दोलनले स्थापित गरेको पहिचानको आन्दोलन र त्यसको अस्तित्वलाई वचाउने भन्दै आदिवासी जनजाती सघंले, कोशी नामाङ्कन खारेजी आन्दोलनप्रतिको आदिवासी जनजाती सघंले संयुक्त ऐक्यबद्धता जानाउदै लगभग ८०० सयको हाराहारीमा पहिचान बादीहरुको सहभागी रहेको कार्यक्रममा, जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्प पिडीतहरुका लागि राहात स्वरुप आर्थिक संकलन गरिएको छ । आदिवासी जनजाती सघं नेपाल आदिवासी जनजाति महासंघ सङ्घीय सचिवालय, नेपाल मगर संघ केन्द्रीय समिति, किरात राई यायोक्खा केन्द्रीय समिति, तमू ह्युल छोज धीं केन्द्रीय समिति, नेपाल तामाङ घेदुङ सङ्घीय समिति, नेपाल शेर्पा संघ केन्द्रीय समिति, नेवाः देय दबू केन्द्रीय समिति, थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, सुनुवार सेवा समाज सङ्घीय समिति, किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति, द्वारा ऐक्यबद्धता सभा (बृहत आमसभा)भएको छ । आफुहरुलाई राज्य सत्ताले सधै पछि पारिको विषयलाई चर्को रुपमा उठाएका छन् । २०७९ फागुन १७ गते बसेको प्रदेशसभा बैठकको बहुमतले प्रदेशको नाम कोशी पारित गरेपछि, पदेश पुर्णरुपमा अशान्त बनेको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क