इन्फो नेपाल — सञ्चारको सञ्जाल

गणना जारी रहेका ५ मध्ये २ मा स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं- आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ। मतगणना सुरु भएका ५ क्षेत्रमध्ये २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, २ मा कांग्रेस र एकमा एमालेले अग्रता लिएका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की- २ र चितवन २ मा अग्रता लिएको हो। चितवन- २मा कांग्रेसले र कास्की- २ मा एमाले उम्मेदवारले पछ्याइरहेका छन्। यसैगरी कांग्रेसले मुस्ताङ र भक्तपुर २ मा अग्रता लिइरहेको छ। दुवै निर्वाचन क्षेत्रमा एमालेले प्रतिष्पर्धा गरिरहेको छ।  एमालेले ललितपुर- २ मा अग्रता लिइरहेको छ। त्यहाँ लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टीले चुनौती दिइरहेको छ। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार तेस्रो नम्बरमा छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क