इन्फो नेपाल — सञ्चारको सञ्जाल

घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ : सभापति लामिछाने

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सभापति लामिछानेविरुद्ध बुधबार युवराज पौडेल सफलले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ कायम नरहेको नागरिकताको प्रतिलिपीबाट निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै दिएको रिट दायर भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एउटै विषयमा पटक पटक दुख दिएर इरिटेड गराएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको र अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको भन्दै अनावश्यक दुख नदिन आग्रह गरेका छन् । उनले एउटै विषयमा पटक पटक दुख दिइए घण्टीलाई बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क