इन्फो नेपाल — सञ्चारको सञ्जाल

चीनको घुम्न पर्ने देशको सूचीमा नेपाल

काठमाडौं: चीन सरकारले आफ्ना नागरिक (चिनियाँ पर्यटक) घुम्न जाने देशहरूको सूचीमा नेपाललाई राखेको छ। चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले गत शुक्रबार आफ्ना नागरिकहरू घुम्न जाने देशहरूको सूचीमा नेपाललाई समावेश गरेको हो। यससँगै आगामी बधुबार (मार्च १५ तारिख) बाट चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्न सक्ने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले सूचनामार्फत बताएको छ। सूचनाअनुसार कोभिड महामारी नियन्त्रण तथा रोकथामका उपायसहित अब पर्यटन एजेन्सीहरूले होटल, हवाइ टिकट लगायत व्यवस्थापन गर्न सक्ने छन्। यो सँगै अब नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने पर्यटन बोर्डले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क