सुनसरी / झापाको कन्काई नगरपालिका- ८ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक एक पुरूषको मृत्यु भएको छ
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- १ का २२ वर्षीय ओमप्रकाश राउत रहेका छन् । हिजो बुधबार ना ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राउतको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
घटनामा संलग्न ट्रक चालक मोरङ पथरी शनिश्चरेका पर्शुराम थापालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…