इन्फो नेपाल — सञ्चारको सञ्जाल

टिकटका सिइयोले नै आफ्ना छोराछोरीलाई टिकटक प्रयोग गर्न दिदैनन

काठमाडौं: विश्वमा सर्वाधिक लोकप्रिय बन्दै गएको चिनिया एप टिकटका सिइयो से जी च्युले नै आफ्ना छोराछोरीलाई टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको खुलेको छ । एक कार्यक्रममा  उनले सो कुरा खुलाएका हुन् । तर उनले किन प्रयोग गर्न दिदैन् भन्ने बताएनन । टिकटका सिइयो से जी च्यु अमेरिकी संसद्बमा घेरिएका छन् । अमेरिकी कंग्रेसमा उपस्थित भएका संसदको तिखो प्रश्नको सामना गरेका छन् । चार घन्टासम्म चलेको सुनवाइमा अमेरिकी सांसदहरुले यस्ता धेरै प्रश्न सोधे जसको उत्तर टिकटकका सिइओले दिन सकेन् । आफ्ना प्रश्नहरुमा अमेरिकी सांसदहरुले टिकटक प्रयोगकर्ताहरूको डाटाको गोपनियता यसलाई चीनिया सरकासँग साझेदार गर्ने र एपको मनोवैज्ञानिक प्रभाव हरूमाथी प्रश्न उठाएका थिए । अमेरिकाले टिकटको अगाडि दुई विकल्प राखेको छ जसमा अमेरिकामा टिकटको व्यापार बेच्ने वा प्रतिबन्धको सामना गर्न तयार रहन भनिएको छ । अमेरिकी सांसदहरुले प्रश्न गरेपछि टिकटकका अधिकांश प्रश्नको जवाफ नपाएको बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क