इन्फो नेपाल — सञ्चारको सञ्जाल

ट्रिपर दुर्घटना हुँदा मकवानपुरका २७ बर्षिय पाख्रिनले गुमाए ज्यान

मकवानपुर: मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा ट्रिपर दुर्घटनामा परि २७ बर्षिय पाख्रिनले गुमाए ज्यान गुमाएका छन् । दुर्घटनामा ट्रिपरका चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेका २२ बर्षिय सुकदेव पाख्रिन मृत्यु भएको हो । मकवानपुर प्रहरीका अनुसार बिहीबार राति अन्दाजी साढे बाह् बजेको समयमा मकवानपुर गाउँपालिकाको वडा नम्बर १ बादरखोल्सी स्थित भित्रि सडकखण्डमा लेनडांडाबाट बादरखोल्सी तर्फ जादै गरेको बा.प्र–०३–००१ख१४८९ नम्बरको ट्रिपर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । रोडबाट अन्दाजी १५० मिटर तल खसेको ट्रिपरका चालकलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।चालक पाख्रिनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मृतक पाख्रिनलाई उनको दाजुले पहिचान गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क