इन्फो नेपाल — सञ्चारको सञ्जाल

डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते, १८ महिने बच्चा बेपत्ता !

डोटी : डोटीमा बस दु'र्घटना हुँदा १२ जना घाइते भएका छन् भने १८ महिनाको बच्चा हराएका छन्। कैलालीबाट अछाम जाँदै गरेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानीमा दु'र्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार शनिबार बिहान ५ बजेतिर भएको बस दु'र्घटनामा परी बस सहचालकसहित ४ जना गम्भीर घा'इते भएका छन् भने बाँकी ८ जना सामान्य घा'इते भएका छन्। घा'इतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उ'पचार भइरहेको छ। बसमा २० देखि २५ जनासम्म यात्रुहरू सवार थिए। १८ महिनाको बच्चा हराइरहेको र उनको खोजी कार्य भइरहेको प्रवक्ता भट्टले बताए। बस 'दुर्घटना भएको ठाउँ सामान्य रहेको हुँदा बस तीव्र गतिका कारण दु'र्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। बस चालक फरार छन्। बस सडकबाट ७०/८० मिटर तल सेती नदी किनारमा खसेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क