इन्फो नेपाल — सञ्चारको सञ्जाल

तेह्रथुमको आारआार गार्डेन

सुनसरी / तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकामा रहेको आरआर गार्डेन पर्यटकलाई निकै लोब्याउने स्थल हो । आरआर गार्डेनमा पुग्न तेह्रथुमको बसन्तपुर बजारबाट सवारीसाधनको यात्रामा करिब २० मिनेटमा पुग्न सकिन्छ । आरआर गार्डेनको आकर्षक भनेको फागुन चैतमा राताम्मे फुल्ने र र पुस माघको हिउँ पर्ने भएकाले पर्यटनलाई आकर्षित बनाउछ । बगैंचामा नैनताल, विभिन्न ढुंगाको आकृतीका भ्यागुता, बाघ, गोही, छेपारो, सिताको जाँतोलगायत विभिन्न जीवजन्तुको प्राकृतिक रूपले भरिएका आकृती छन् । तिनजुरे आउने पर्यटन आरआर गार्डेन पसेर जाने गरेका छन् । यहाँको अर्को स्थल हो तिनजुरे । विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस आँखै अगाडि हेर्न सकिन्छ । तिनजुरे तेह्रथुम , ताप्लेजुङ, संखुवासभाको सिमानामा रहेको तिनजुरे मिल्के जलजले (टिएमजे) मा चैत बैशाख जेठमा गुराँस फुलेर ढकमक्क हुने गर्दछ तअर्थ यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटनको आगमन हुने गर्दछ । यस विषयमा पूरा समाचार https://infonepalonline.com.np/visitnepal/29896/

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते