इन्फो नेपाल — सञ्चारको सञ्जाल

थुनुवाको मू´त्यु प्रकरण पछि प्रहरी कार्यलय अगाडि प्रदर्शन

इटहरी : प्रहरी हिरासत भित्रै थुनुवाको मू´त्यु भएपछि आइतबार बिहानैदेखि इनरूवा तनावग्रस्त बनेको छ । मानिसहरूको विडामभिड र प्रदर्शन पूरा सँग नारा जुलुस नै भएको हो । १२ दिनदेखि थुनामा रहेका २२ वर्षीय मोहम्मत हाकिम मियाँको आइतबार बिहान ३ बजेर १७ मिनेटमा जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा झुण्डिएर मू´त्यु भएपछि मू´तकका आफन्तले कार्यलय अगाडि पुरा नारा जुलुस नै लगाँउदै आन्दोलित भएका हुन् । इनरुवाका स्थानीय बासिन्दा इजरायल मन्सुरिकाका अनुसार एकजना खत्वे समुदायकि १९ वर्षिय युवतीसँग प्रेम भएपछि दुवैजना भागेका थिय तर प्रहरीले धनकुटाबाट प्रक्राउ गरेर ल्यएको थिय । विवाहमा केटिको उमेर नपुगेको हो भनि प्रहरीले अभिभावकलाई जिम्मा लगाएका थिय । मियाँलाइ भने प्रहरी र केटीपक्षले नराम्रो या अभद्र व्यवहार अन्तर्गत मुद्दा दाएरा गरेको थिय । उहाको शव उठाएर बिपि कोइराला धरान लगिने छ , यश विषयमा थप जानकारी आउन बाकि रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क