इन्फो नेपाल — सञ्चारको सञ्जाल

दाङमा डिजल बोकेको ट्यांकर पल्टिदा डिजल थाप्ननेको भिड

काठमाडौं : दाङमा डिजट बोकेको ट्यांकर सडक छेउमा पल्टिँदा डिजट थाप्न स्थानीयको भिड लागेको छ । घोराही उपमहानगरपालिका-३ चौपट्टा नजिक करिब २० हजार लिटर डिजठ बोकेको ट्यांकर पल्टिँदा डिजल सडकमा पोखिएको छ । नेपालगञ्जबाट जाँदै घोराही स्थित सगरमाथामा सिमेन्ट उद्योगमा डिजल लैजाने क्रममा ना ४ ख ५५९९ नम्बरको ट्यांकर पल्टिएको हो डिजट भर्नको स्थानीयको भिड लागेको छ । हिजो सोमबार बेलुकादेखि नै डिजल भर्ने भिड लागेको हो । प्रहरीले डिजड भर्न रोक लगाएको , जर्किन र ठुला ड्रम बोकेर ट्यांकर पल्टिएको स्थलमा गएर थापेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क