इन्फो नेपाल — सञ्चारको सञ्जाल

"दुर्लभ किङ कोब्रा" उद्दार गर्ने सागर पाण्डे

गुल्मी | गुल्मीको सत्यवती गाउँपालिका ६ जोहाङस्थित किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको ६ किलो ७१५ ग्राम रहेको सर्प पाल्पाको तानसेन नगरपालिका अर्गेलिका सागर पाण्डेले मंगलबार साँझ सकुशल उद्धार गरेका थिए। लगभग ३ मिटर लम्बाई भएको यो सर्प उद्दार गर्ने २७ बर्षीय पाण्डे सर्प कै कारणले पाल्पा र पाल्पा आसपासमा परिचीत छन् । पहिलो पटक आफ्नो बहिनीलाइ (अन्कल कि छोरी ) जो ६ महिनाकी छॅदा ऊनी सुतेको ठाउँमा सर्प आएपछी बचाउनलाई रिस्क लियेर निकालेर सर्प सॅग खेल्न सुरु गरेका पाण्डेले पाल्पा, गुल्मी,अर्घाखाँची, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा गरि दुई दर्जन भन्दा बढी राज गोमन र अजिङ्गर उद्दार गरिसकेका छन् । उद्दार गर्दा कहिले पनि पैसा नलिने गरेको तर खुशीले उद्दार गर्ने घरकाले कहिलेकाही खाजा खाउ भन्दै ५०० देखी १००० सम्म पाउने गरेको अनुभव पाण्डेको छ । राज्यले ध्यान दिए धेरै राम्रो गर्न सकिने तर राज्यले वास्ता नगरेको गुनासो पाणेको छ । उनले भबिस्यमा राज्यले सहायता गरेमा नेपालका धेरै ठाँउमा पुगेर सर्पबाट बचाउने र सर्प सम्बन्धि अनुसन्धान गर्नको लागि पर्ने रहर रहेको वताउछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क