इन्फो नेपाल — सञ्चारको सञ्जाल

देवानगञ्जमा टयाक्टर पल्टिँदा चालकको मृत्यु , सहचालक घाइते

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका- ६ स्थित सडक खण्डमा टयाक्टर पल्टिँदा हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज मंगलबार बिहान देवानगंज- रासी सडक खण्डमा को २ त ६२३८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडको साइडपल्टी पल्टिँएको हो । घाइते मध्य ट्याक्टर चालक बर्जु गाउँपालिका -५ का ४० वर्षीय प्रमोद पण्डितको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो। घाइते सहचालक सुनसरीको देवानगञ्ज -२ का ३० वर्षीय धीरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय देवानगञ्जले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान प्रहरीले भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क