इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको पाख्रीवासमा ट्याक्टर दुर्घटना हुँदा एकको मूत्यु

सुनसरी: आज धनकुटाको पाख्रीवास नगरपालिका - ८ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मू´त्यु भएको छ । मू´त्यु हुनेमा धनकुटाको पाख्रीवास - ७ थाक्लेका २४ वर्षीय टेक बहादुर तामाङ रहेका जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । पाख्रीवास देखि मुगा तर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर पाख्रीवास -८ जलदेवि मन्दिर भन्दा केही माथि आज दिउँसो साढे २ बजे तिर आफै अनियन्त्रित भइ ट्याक्टर पल्टिएर किच्दा ट्याक्टरका सहचालक तामाङको मू´त्यु भएको छ । मूतकको शव घटना स्थलमै रहेको र कानुनी प्र प्रक्रियाका लागि घटना स्थल तर्फ अहिले जिल्ला र इलाका प्रहरी कार्यलयका प्रहरीले टोली गएका जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क