इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटामा भरूवा बन्दुकसहित एक व्यक्ति पक्राउ

सुनसरी : आज धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर-३ चिउरीबोटेमा बस्ने राजन लिम्बू पक्राउ परेका छन् । पक्राउ पर्ने सोही ठाउँमा घर भएका २४ वर्षीय रहेका प्रदेश-१ प्रहरी कार्यलय विराटनगरले जनाएको छ । कार्यलय प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार शनिबार बेलुका ५ बजे प्रहरीले पक्राउ गरेको हो । चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोलीले आफ्नो गाईगोठमा लुकाइछिपाई राखेको अवस्थामा एक थान भरूवा बन्दुक बरामद गरेपछि उनलाई पक्राउ गरिएको छ । पक्राउ परेका अभियुक्त लिम्बूउपर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय धनकुटाको हिरासतमा राखि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क