इन्फो नेपाल — सञ्चारको सञ्जाल

नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं / गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर छुटेको बस नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर पाल्पाको हुँगीबाट छुटेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकामा बिहान दुर्घटना भएको प्रहरी कार्यलय नवलपुरले जनाएको छ । बसमा रहेका २९ जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र घाइते २५ जनालाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भइ सडकदेखि करिब १०० मिटर तल खसेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाकि रहेको छ ।

सम्बन्धित समाचार

गुल्मीको कालीगण्डकीमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

काठमाडाैँ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। ​स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपाल…

इन्फो डेस्क

कपिलवस्तुको कृष्णनगरमा बिल भएको चामल नियन्त्रणमा लिएको भन्दै व्यवसायीद्वारा आत्मदाहको प्रयास

रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बैंकरोडका एक व्यवसायीले प्रहरी अनुगमनका क्रममा आफूलाई अन्याय भएको भन्दै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्। ​स्थानीय गल्…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

बुटवलमा राष्ट्रिय साइबर सुरक्षा प्रतियोगिता हुँदै, विजेताले एक लाख पाउने

बुटवल । साइबर सुरक्षामा युवाको सीप प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा राष्ट्रियस्तरको 'नेपाल साइबरसिल्ड - २०२६' प्रतियोगिता सञ्चालन हुने भएको छ। रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्…

इन्फो डेस्क