फागुन ७, कास्की – पोखरामा यात्रुबाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा धेरै विद्यार्थी रहेका छन् ।
पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पृथ्वी राजमार्गमा रहेको पोखरा महानगरपालिका–२७ डाँडाको नाक प्रहरी चाैकी नजिक सडकबाट तल खोल्सामा खसेको थियो ।
घाइतेहरूको अवस्था सामान्य रहेको अस्पतालले जानएको छ । घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित अरू विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।
भोलि साेमवार पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि लगाउने पोसाक लिएर फर्कँदै गरेका विद्यार्थीहरू दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…