इन्फो नेपाल — सञ्चारको सञ्जाल

बक्लौरीमा ट्याक्टरको ठ'क्करबाट एक जनाको मू'त्यु

सुनसरी : हिजो दिउँसो सोमबार ट्याक्टरको ठक्करबाट बक्लौरीमा बस्ने एक वूद्वको मू´त्यु भएको छ । सुनसरीको रामधुनि नगरपालिका ६ बकलौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मू´त्यु भएको छ । मू´त्यु हुनेमा सोही ठाउँमा बस्ने स्थानकि ७० बर्षीया नेहरी सदा रहेकी छन् । हिजो सोमबार २ बजे प्रदेश नं १-०२-००३ त ०६३० नम्बरको ट्याक्टरले सामान अनलोट गरि ब्याक गर्ने क्रममा पछाडिको डालाले लागि गम्भीर घाइते भएकी सदाको ईटहरी एपेक्स अस्पतालमा उपचार गराइ रहेको छ । थप उपचारको लागि धरान घोपा पुर्याउन साथ बेलुका ७ बजे तिर मू´त्यु भएको थियोे । ट्याक्टर र चालक सोही स्थानका ३२ वर्षीय आशिष बि.क रहेका छन् बि.क. लाई ईलाका प्रहरी कार्यलय पकलीले नियन्त्रण लिईएको छ । यश घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क