काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। बोत्स्वानाको राजधानी गाबारोनेबाट मोरिया सहरतर्फ गइरहेको बस बिहीबार दुर्घटनामा परेको हो।
बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बारमा ठोकिएर पुलबाट झन्डै ५० मिटर तल खसेको त्यहाका अधिकारीहरूले जनाएका छन्। त्यसपछि बसमा आगो लागेको थियो।
उक्त दुर्घटनामा एक आठ वर्षीया बालिका जीवित भेटिएकी छन्। गम्भीर घाइते उनको अहिले अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थल पुगेका यातायात मन्त्री सिन्दसिवे चिकुङ्गाले बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरेकी छन्। उनले दक्षिण अफ्रिकी सरकारले शवहरू हस्तान्तरण गर्न र दुर्घटनाको कारणबारे पूर्ण अनुसन्धान गर्न सहयोग गर्ने बताइन्।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…