इन्फो नेपाल — सञ्चारको सञ्जाल

बहादुर संसदीय दलको नेताबाट आउट

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

आज भएको मतविभाजनमा उनको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो ।

विश्वासको मतको पक्षमा समर्थन गर्ने माननीयहरू १) ईन्द्रबहादुर बानियाँ २) शिवराज अधिकारी ३) कञ्चनचन्द्र वादे ४) दिपेन्द्र श्रेष्ठ ५) पुकार महर्जन ६) बिनु रायमाझी पौडेल ७) यमुना देवी श्रेष्ठ ८) उर्मिला नेपाल केसी ९) शान्ता ढकाल १०) प्रभात तमाङ ११) छिरीङ्ग दोर्जे लामा १२) मीना पराजुली १३) याङ्किला शेर्पा १४) मीन कृष्ण महर्जन १५) बिमल ठकुरी १६) मदुकुमार श्रेष्ठ १७) सुरजचन्द्र लामिछाने १८) सुरेश श्रेष्ठ १९) श्रीराम लामिछाने २०) सुना परियार २१) श्यामबहादुर खड्का २२) कृष्णबहादुर तामाङ

विश्वासको मतको बिपक्षमा समर्थन गर्ने माननीयहरू १) बहादुरसिंह लामा तामाङ २) कुन्दनराज काफ्ले ३) उत्तम जोशी ४) लक्ष्मी श्रेष्ठ ५) रमेशकुमार महत ६) हरिप्रभा खड्गी ७) रामकुमार पहाडी ८) छेत्रबहादुर बम्जन ९) गिता गुरूङ १०) मसिना खड्का ११) तिर्थ लामा १२) रामकृष्ण चित्रकार १३) माया श्रेष्ठ १४) गोविन्द लम्साल १५) समिता खड्गी

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क